Paudelpadamprasad-Padam9999

पदम प्रसाद पौडेल~Padam Prasad Paudel~Paudelpadamprasad-Padam9999

Welcome To My Webpage

Showing posts with label Articles>>. Show all posts
Showing posts with label Articles>>. Show all posts

Wednesday, 11 January 2017

षडानन्द मन्दिर, दिंला बजार र अरूण नदिको पुल

दिंला बजार
कलियुगका बिशिष्ट बालाब्रह्मचारी गुरु षडानन्द को आश्रमालय अर्थात् षडानन्द मन्दिर तीन गाउ (तुङ्गेछा, मुलपानी, केउरानी पानी)को सङ्गम स्थल दिङ्ला बजार; दुई ओटा अग्ला अग्ला डाँडाहरु भेट भएर बनेको अति आकर्षक भङ्ज्याङ मा पर्दछ। संखुवासभाको तुम्लिङटारबाट अरुण नदि तरेर करिब तीन घण्टा पैदल उकालो चढ्यो भने तथा भोजपूर बजारबाट ५ घण्टा ल्यानलोभरमा यात्रा गर्यो भने दिङ्ला बजार पुग्न सकिन्छ।

Friday, 10 June 2016


Paudelpadamprasad-Padam9999

पदम प्रसाद पौडेल~Padam Prasad Paudel~Paudelpadamprasad-Padam9999

तपाई मेरो यो सानो वेवपेजमा पाल्नुभएकोमा म तपाईलाई ह्रदयदेखी नै स्वागत गर्दछु। मेरो Webpage हेर्नुहोस,Follow गर्नुहोस र मलाई paudelpadamprasad@gmail.com मा प्रतिक्रिया पठाउनुहोस।

Welcome To My Webpage

Padam Prasad Paudel
Kapilvastu,Nepal
paudelpadamprasad@gmail.com
welcome

Sunday, 13 September 2015

Happy FATHER'S DAY, KUSHE AUNSHI & MOTIJYANTI

"Happy FATHER'S DAY, KUSHE AUNSHI & MOTIJYANTI" एउटा काल्पनिक लेख- (यदी तपाईसग समय छ भने एकचोटी भएपनि पढ्नुहोला) शीर्षक:- "बुझ्ने भईसक्दा" बाल्याबस्थामा मलाई मम्मी तथा दिदीहरूले सधै बिहान ६ बजे उठ्ने बानी बसालिदिनु भएको थियो। म उठ्दा घाम झुल्किसकेको हुन्थ्यो,घर वरिपरी दिदी/मम्मीहरूले लिपेर रातै टल्किरहेको हुन्थ्यो। कति बेला उठेर सबै काम सकिसक्नुहुन्थ्यो मलाई पत्तो नै हुदैनथ्यो। भैसी दुहुने,गोबर सोतर गर्ने,लिपलाप गर्ने,आगो बाल्ने,चिया नास्ता बनाउने जस्ता सबै काम गरेर म उठ्दा अगेनुको डिलमा चिया नास्ता राखिदिनु भएको हुन्थ्यो र उहाहरू मेलापात,घासदाउरा,खेतबारी जान तथा आफ्नो-आफ्नो काम गर्न तयार भैसक्नु भएको हुन्थ्यो।