Paudelpadamprasad-Padam9999

पदम प्रसाद पौडेल~Padam Prasad Paudel~Paudelpadamprasad-Padam9999

Welcome To My Webpage

Saturday 18 June 2016

'हातेमालो साहित्य प्रतिष्ठान'को शाखा कपिलवस्तुमा पनि विस्तार

७५ ओटै जिल्लामा शाखा विस्तार गरी स्थानीय स्तरका सर्जक र पाठकहरुलाई राष्ट्रिय स्तरका सर्जकहरुसग हातेमालो गर्दै साहित्यबाट नाम र दाम दुबै कमाउन सहयोग गर्ने उद्देश्यले स्थापना
भएको यस 'हातेमालो साहित्यिक प्रतिष्ठान'ले
कपिलबस्तु जिल्लामा पनि निम्नानुसार १५ सदस्यीय समिति गठनका साथ शाखा विस्तार गरिएको छ। यस समितिले केन्द्रीय समितिको समन्वयमा कपिलबस्तु जिल्लाभित्र हातेमालो साहित्य प्रतिष्ठानका कामहरु गर्नेछ।

•अध्यक्ष- अर्जुन आचार्य
•उपाध्यक्ष- सन्नी कपिलवस्तु
•सचिव- सुशील अर्याल अनुराग
•सहसचिव -दिपक अनुरागी आचार्य
•कोषाध्यक्ष- पुनहरी घिमिरे
•समन्वयकर्ता(कोडिनेटर)- पदम प्रसाद पौडेल
•सल्लाहकार - सायर राम आचार्य, नारायण भुसाल, समिर सायर
•सदस्य -चुलबुल बिनोद, काली रेश्मी, दिलिप पाण्डे(आसान्त सागर), दिनेश शर्मा, ज्ञानेन्द्र पौडेल(बिरही माइला), यमुना पौडेल
•यो समिति हालका लागी मुख्यतया
-सर्जक तथा पाठकहरुको उजागरण तथा उनीहरुसग हातेमालो गर्ने,
-संस्थाको प्रचार प्रचार गर्ने,
-कार्यक्रम, सभा, गोष्ठी, बैठक सन्चालन,
-केन्द्रबाट आएका किताहरुको बितरण,
-साहित्यिक पत्रिकाहरु प्रकाशन,
-अन्य सिर्जनात्मक तथा समाज सुधार गर्ने,
जस्ता कामहरु गर्नेछ।

No comments:

Post a Comment

paudelpadamprasad