Paudelpadamprasad-Padam9999

पदम प्रसाद पौडेल~Padam Prasad Paudel~Paudelpadamprasad-Padam9999

Welcome To My Webpage

Tuesday 28 July 2015

एक परदेशी साथीको पीडा


→•एक परदेशी साथीको पीडा•←
मेरो देश डुब्दै डुब्दै गईरहेको बेला म एउटा डुङ्गाको खोजीमा देश छाडेर बाहीर डुल्दै थिए ॥ मेरो देश पुरा नडुब्दै डुङ्गा लिएर फर्कने र देशलाई बचाउने प्रतिज्ञाका साथ देश छोडेको म आज आफ्नै देश डुबिसकेको खबर सुन्दा मेरो जीवन व्यर्थ र मेरै कारणले देश डुबेको अनुभुती भएको छ ॥ हजारौ सपना र प्रतिज्ञा पूरा गर्न नसकेको म आफै ज्यूदै आत्मघाती प्रहार गरेर मरेजस्तो भएको छु । जे गर्न सकिन्छ जस्तो गरिन्छ आफ्नै देशमा रहेर आफ्नै देशका बास निगालोको चोया र काठबाट डुङ्गा बनाउन थालेको भए आज मेरो देश र म दुबै बाच्ने थियौ । आज मैले ठुलो गल्ति गरे ठुलो घात गरे मेरै कारणले आज मेरो देश डुबेको छ ॥ अब मेरो देशलाई भेटाउन र पुरानै अबस्थामा फर्काउन धेरै नै गाह्रो छ ॥ अब म मर्नै परेपनि त्यही डुबेकै देशको काखमा गएर मर्छु । अझैपनि बचाउन सकेभने बचाउने प्रयास गर्नेछु। म अब छिट्टै आफ्नै देश फर्कदै छु । मेरो साथीहरूलाई पनि फर्कन भन्छु ।
written by paudelpadamprasad
info :- paudelpadamprasad@gmail.com
#ppp @padam9999
Posted by paudelpadamprasad

1 comment:

  1. LuckyDays Casino Review for December 2021 - JTHub
    Lucky Days 수원 출장샵 Casino 제이티엠허브출장안마 is a trusted online gambling site that 김해 출장마사지 has the following 원주 출장샵 qualities, which are very 충청북도 출장안마 evident in its overall reputation. It's

    ReplyDelete

paudelpadamprasad