Paudelpadamprasad-Padam9999

पदम प्रसाद पौडेल~Padam Prasad Paudel~Paudelpadamprasad-Padam9999

Welcome To My Webpage

Wednesday 11 January 2017

षडानन्द मन्दिर, दिंला बजार र अरूण नदिको पुल

दिंला बजार
कलियुगका बिशिष्ट बालाब्रह्मचारी गुरु षडानन्द को आश्रमालय अर्थात् षडानन्द मन्दिर तीन गाउ (तुङ्गेछा, मुलपानी, केउरानी पानी)को सङ्गम स्थल दिङ्ला बजार; दुई ओटा अग्ला अग्ला डाँडाहरु भेट भएर बनेको अति आकर्षक भङ्ज्याङ मा पर्दछ। संखुवासभाको तुम्लिङटारबाट अरुण नदि तरेर करिब तीन घण्टा पैदल उकालो चढ्यो भने तथा भोजपूर बजारबाट ५ घण्टा ल्यानलोभरमा यात्रा गर्यो भने दिङ्ला बजार पुग्न सकिन्छ।